काठमाडौं,किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सन्चालित आईसिसि डिभिजन टु क्रिकेट प्रतियोगितामा पपुवा न्युगिनिले युएईलाई ५६ रनले हरायाे। आजको खेलमा टस हारेर ब्याटिङ गरेकाे पपुुुवा न्युगिनीले ५० ओभरमा ९ विकेट गुमाएर २४६ रन बनाउदा जवाफमा युएईले ४२.२ ओभरमा १९० रनमा समेटियो । पपुवा न्युगिनीका लागि किप्लिङले ५५ रन , हिरि हिरिले ७७ रन तथा सेसे बाउले ८१…