६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

डिफेन्डीङ च्याम्पियन भारत ३-० ले विजयी

नाेगेनहाङ लिम्बू/काठमाडाै,भदाै २२,काठमाडाैमा जारी साफ महिला च्याम्पियनसिपकाे दाेश्राे खेलमा डिफेन्डिङ च्याम्पियन भारत चिर प्रतिष्प्धी पाकिस्तानलाई ३-० ले हराउदै सुखद सुरुवात गरेकाे छ। २१ओ मिनेटमा मारिया खानकाे आत्मघाती गाेलबाट अग्रता लिएकाे भारतकाे लागी २३ ‌ओ मिनेटमा ग्रेस डाङमेइ र इन्जुरी समयमा साैम्याले गाेल ग्दै ३-० काे जित सुनिश्चत गरे।