फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक 'लिम्बू लाेकपद्यमा रसविधान' आज गृहजिल्ला फिदिममा बिमाेचन भयो । विमोचन कार्यक्ममा बोल्दै रङ्गवादी कवि धर्मेन्द्र नेम्बाङले भन्नुभयो- "तिव्र गतिका लेखक करिब दस पुस्तक लेखन, सम्पादन गरिसकेका केरुङ एक माेफसलका निधि हुन् । पुर्बी पहाडका सिंगो नाउ हाे डा. मधु ।" उहाँले थप्नुभयो-आज सिङ्गाे बाैद्धिक समाज नै डा. केरुङ तिर…