तुम्बेवा, पाँचथर । पाँचथर, तुम्बेवाको गीतकार तथा गजलकार गजेन्द्र याक्खा(गजिन दाशी)को लिरीकल म्यूजिक भिडियो “रानी चरी” सार्वजनिक भएको छ ।
गजिन दाशीको शब्द रहेको यो गीतमा स्वर भने परेश राई र कम्पोज पारश राईको रहेको छ ।
योगेन मुकारुङको एरेन्ज र मिक्सिङ रहेको बताइएको छ ।








प्रतिक्रिया