नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
एक विज्ञप्तीमार्फत निगमले पेट्रोलमा रु २० र डिजेल/मट्टीतेलमा ३० रु तथा हवाइ इन्धनमा रु ४० र खाना पकाउने ग्यासमा रु १०० घटाएको हो । अब पेट्रोल रु १९४/५०, डिजेल/मट्टीतेल १९२/५० र ग्याँस रु २०६० मा पाइनेछ ।









प्रतिक्रिया