धरान । पूर्वको मदन पुरस्कारको रुपमा चिनिने विमल गुरुङ कृति पुरस्कारका लागि उत्कृष्ट १० कृति छनोट गरिएको छ । रु २ लाख पुरस्कार राशीको यो कृति पुरस्कारमा पाँचथर, हिलिहाङका उपन्यासकार मनु योङहाङको उपन्यास "सेक्मुरी फूल" पर्न सफल भएको छ । अन्य कृतिहरुमा तेजबहादुर गुरुङ (च्हाक्लीतमु) को मुक्तकसङ्ग्रह ‘विन्तीपत्र’, हङकङका जुनु दिव्या रानाको निबन्धसङ्ग्रह ‘लाहुरेनी सौन्दर्य’,…