बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथलीलाई तोकेको छ ।
मन्त्री माननिय खिनु लङ्वाको अनुसार शनिबार बेलुकी ६ :३० बजे लामो समयसम्म कोशी प्रदेश सभामा छलफल मा रहेको भाषा आयोगले सिफारिस गरेको बहुसंख्यक बक्ता संख्याले बोल्ने मैथिली , लिम्बु भाषाको साथै १% भन्दा बढी बक्ता सङ्ख्या ले बोल्ने तामाङ ,थारु , मगर ,गुरुङ ,बान्तावा,राई , राजबंशी , नेवार ,चाम्लिङ , शेर्पा र सन्थाली भाषा लाई कोशी प्रदेश सरकारी कामकाजको भाषा बनाउने बिधयक ऐनको रुपमा सर्वसहमतिले पारित गरियो ।
प्रकाशित मिति :
२४ आश्विन २०८३, शनिबार ८ :
१८ बजे
प्रतिक्रिया