बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा "छब्बिस पाइलाहरु"-छब्बिस अनुच्छेदमा। -मनु योङहाङ, नेपाल खुला विश्वविद्यालय, क: पृष्ठभूमि १: पाँचथरे कवि हाङओजा थेगिमको कवितासङ्ग्रह"रातसङ्गै पलाएको सपनाहरु" विमोचनको क्रममा झापाको दुधेबजारमा दमकका लेखक कमलराज भट्टराई सरसङ्ग भलाकुसारीको चाँजोपाँजो उपन्यासकार बिरेन्द्र थोक्लीहाङ सरले मिलाउनु भयो । मैले समिक्षा गरेको थेगिम सरको कृतिपछि उहाँले आफ्नो कृति "सम्झनाको गोरेटोमा छब्बिस पाइलाहरु"…