पिर्के सलामी : परम्परामाथिको विकृति कि अज्ञानताको उपज ? -बलराम वालाखाम राई सलामी ग्रहण र शिष्टाचारको अनुशरण जीवनको वास्तविक आधार अनुशासन, मर्यादा र संस्कार हुन् । कुनै पनि राष्ट्रका औपचारिक समारोहहरू केवल बाह्य प्रदर्शनका माध्यम होइनन्; तिनले राज्य, संस्था र समाजले आत्मसात् गरेको सभ्यता, अनुशासन र सांस्कृतिक चेतनाको परिचय दिन्छन् । सलामी, पोसाक, झण्डा, राष्ट्रगान,…