१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरमा काँग्रेसले चुनावी अभियान थाल्यो ,प्रदेश कार्य समिति “क”ले अगुवा कार्यकर्ता प्रशिक्षण शुरुआत गर्याे।



रीता थाम्सुहाङ/थर्पु,६असाेज,नेपाली काङ्ग्रेस प्रदेश कार्य समिति “क”पाँचथरले यहि मंसिर ४गते हुने संसद सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको चुनावी अभियान शुरु गरेकाे छ।

आज असाेज ६ गते याङवरक गाउँपालिकास्तरिय अगुवा कार्यकर्ता प्रशिक्षण तथा कार्यकर्ता भेला थर्पुमा गरिएकाे र साे प्रशिक्षण कार्यक्रमलाई प्रदेशस्तरिय नेता तथा जिल्ला कार्यसमितिको सदस्यहरु एवम् प्रदेश कार्य समितिका सभापति तथा सदस्यहरुले संयुक्तरूपमा प्रशिक्षण प्रदान गरिएकाे प्रदेश कार्य समितिका सभापति भगिश्वर याेङहाङले हिलिहाङ डटकमलाई बताउनुभयो ।

यसरी नै भाेली असाेज ७गते हिलिहाङ गाउँपालिकास्तरिय अगुवा कार्यकर्ता प्रशिक्षण नेपाली काङ्ग्रेसको क्षेत्रीय कार्यालय  हिलिहाङ-६,जाेरपाेखरीमा हुने र साे कार्यक्रमलाई प्रदेश कार्य समिति सदस्य तथा जिल्लाका सभापति रुपनारायण जवेगु तथा जिल्ला कार्य समितिका सदस्यहरु र प्रदेश”क”काे सभापति भगिश्वर याेङहाङ लगायतले प्रशिक्षण दिने बताइएको छ।

 

 

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ४ : ५२ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको