१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पूर्वकाे मदन पुरस्कार

पूर्वकाे मदन पुरस्कार मानिने विमल कृति पुरस्कारकाे लागि उत्कृष्ट १० पुस्तक सार्वजनिक

'पुरस्कारकाे लागि ३,३कविता संग्रह,उपन्यास र कथा संग्रह अनि १ ईतिहास पुस्तक छनाेटमा परेका छन्।'



रीता थाम्सुहाङ/धरान,१३,असाेज,नगद रु २लाख र ताम्रपत्र सहितकाे पूर्वकाे मदन पुरस्कारको रुपमा परिचित विमल पुस्तकालयबाट प्रदान गरिने विमल कृति पुरस्कार २०७८को लागि उत्कृष्ट १० पुस्तककाे नाम सार्वजनिक गरिएकाे छ।

२०७८ सालमा प्रकाशित पुस्तकहरु मध्ये ४०जना लेखकहरुले पुरस्कारको निम्ति पुस्तक बुझाएको धरान-१८ मा अवस्थित विमल पुस्तकालयले जनाएको छ।साे मध्ये उत्कृष्ट १० पुस्तकमा कवितासंग्रह,उपन्यास र कथासंग्रह ३,३वटा र एक इतिहासकाे पुस्तक छन्।

कविता संग्रहमा दिपा राईकाे ‘यादकाे सन्दुक’,नरेश राईकाे ‘तेप्लायु’ र प्रणय शंकरकाे ‘कांसभाग’ रहेकाे छ। आख्यानमा कथा संग्रहहरु निर्मल तामाङकाे ‘जब हावा चल्छ’, दिलिप बान्तावाकाे ‘ताल्चा’ र सुनिता राई कन्दङ्बाकाे ‘तिउरी’ रहेका छन्।

उपन्यासमा कवितारामकाे ‘गुरु’,विशाल विश्वकर्मा ‘दार्जिलिङ भर्सेस दार्जिलिङ’ र बसन्त बस्नेतकाे ‘महाभारा’रहेका छन् ।ईतिहास तर्फ अर्जुनबाबु माबाेहाङ र अमित थेबे ‘मिहाङ’काे पुस्तक ‘सिरिजङ्गा,फाल्गुनन्द र इमानसिङकाे लेखाेट’रहेकाे छ।

पुरस्कार आगामी कार्तिक १८ गते राष्ट्रिय कविता महाेेत्सव संगै वितरण गरिने जनाइएको छ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ७ : ४५ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको