२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

रहिनन् संघिय सांसद सहनाज रहमान



काठमाडौ ,हृदयघातकाे कारण जनता समाजवादी पार्टीका संघिय सांसद सहमाज रहमानकाे निधन भएको छ।

जसपाकाे केन्द्रिय सदस्य समेत रहेकाे रहमान समानुपातिक सांसद हुनुहुन्थ्यो।जसपाकाे भातृ संस्था  गैर भौगोलिक इकाईले आयोजना गरेकाे पिकनिकमा भक्तपुर गएको साँसद  रहमान खाना खाए लगत्तै ढलेकाे बताइएको छ।

पछि उपचारार्थ मध्यपुर अस्पताा पुर्याइएकाेमा केही समयमा चिकित्सकले मृत घाेषणा गरेकाे जसपाकाे सांसद प्रदिप यादवले बताउनु भयाे।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ७ : २३ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक