१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरकाे याङवरक थर्पुमा २ दिने आँखाशिविर सन्चालन हुने



पाँचथर,पाँचथरकाे याङवरक गाँउपालिका वडा नं ४ थर्पु बजारमा यहि आउदाे पौष १७ र १८ गते दुईदिन नि:शुल्क आँखा शिविर सन्चालन हुने बताइएकाे छ।

याङवरक गाँउपालिकाद्वारा जारी सुचनाअनुसार याङवरक गाँउपालिका र नेपाल नेत्रज्याेति सँघ ताप्लेजुङकाे संयुक्त आयाेजनामा विशेषज्ञसहितकाे आँखा शिविर सन्चालन गरिने जनाइएकाे छ।जारी सुचनामा याङवरक गाँउपालिका र नेपाल नेत्रज्याेति सँघ ताप्लेजुङकाे साझेदारीमा स्थापित याङवरक आँखा उपचार केन्द्रकाे उद्घाटन समेत गरिने बताईएकाे छ।

सामुदायिक भवन थर्पुमा २ दिनसम्म नि:शुल्क आँखाकाे चेकजाँचकाे साथै माेतियाविन्दुकाे अपरेशन समेत गरिने गरि विशेषज्ञकाे सेवा प्रदान गरिने भएकाेले सम्पूर्ण सराेकारवालाहरुलाई साे कार्यक्रममा सहभागी बनेर  मौकाकाे फाइदा उठाउनहुन सुचना गरिएकाे छ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ६ : २८ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको