३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथर जसपामा भुइचालो ,केन्द्रीय सदस्य सहित ५४जनाले पार्टी छाडे।



रीता थाम्सुहाङ/फिदिम,३१ भदौ ,जनता समाजवादी पार्टी नेपाल पाँचथरका केन्द्रीय सदस्य प्रविण नेम्वाङकाे नेतृत्वमा जसपाका ५४ जनाले आज विज्ञप्ति जारी गरि जसपा नेपाल परित्याग गरेका छन्।

केन्द्रीय सदस्य प्रविण नेम्वाङ ,मलिषा याक्थुम्बा लगायतका ५४ जनाले नेतृत्वमाथि विभिन्न आराेप लगाउदै पार्टी परित्याग गरेको विज्ञप्तिमा जनाइएको हिलिहाङ डटकमलाई जानकारी प्राप्त भएकाे छ।पार्टी परित्याग गर्नेहरुमा अधिकांश फाल्गुनन्द गाउँपालिकाकाे हुनुहुन्छ ।

यसअघि हिजो मात्र इलामको पत्रकार तथा युवा नेता राम लिम्बू जसपा परित्याग गरि नेकपा(माओवादी केन्द्र )प्रवेश गरेका थिए ।

केन्द्रीय सदस्य प्रविण नेम्वाङ र मलिषा याक्थुम्बा यसअघि नेपाली काङ्ग्रेसमा सक्रिय हुनुहुन्थ्यो ।एकैपटक धेरैजनाले पार्टी छाड्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

 

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  १ : २४ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु