२ मंसिर २०८३, मंगलबार | November 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नेपाली काङ्ग्रेसको पन्ध्रौ महाधिवेशनमा हिलिहाङबाट ४ जना महाधिवेशन प्रतिनिधी उम्मेद्वार, एक जना निर्विरोध



फिदिम, नेपाली काङ्ग्रेसको पन्ध्रौ महाधिवेशनमा हिलिहाङ गाँउपालिकाबाट ४ जना केन्द्रिय महाधिवेशन प्रतिनिधी उम्मेद्वार भएका छन् ।

उहाँहरुमा खुलातर्फ गाँउपालिका अध्यक्ष समरबहादुर अधिकारी वडा नं -१, आदिवासि जनजाती महिलातर्फ ताराकुमारी योङहाङ, वडा नं-४, पेशागत विज्ञमा अधिवक्ता तुलसी आचार्य वडा न-४ र युवा  (महिला)मा भावना रिजाल, वडा नं-६ रहेका छन् ।

एक जना पेशागत विज्ञमा  अधिवक्ता तुलसी आचार्य भने निर्विरोध केन्द्रिय महाधिवेशन प्रतिनिधीमा निर्वाचित भएका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  १० : १९ बजे

स्थानीय तहमा सरकारी कामकाजको भाषा कार्यान्वयनः अवधारणा र कार्ययोजना-२०८३

स्थानीय तहमा सरकारी कामकाजको भाषा कार्यान्वयनः अवधारणा र कार्ययोजना-२०८३ हिलिहाङ

जापानलाई २-१ले हराउदै नाइजेरिया फिफा यु-१७ महिला विश्वकप विजेता

कठमांडौ । मोरोक्कोमा जारी फिफा यु-१७ महिला विश्वकप फुटबलमा जापानलाई

१२० ग्राम ब्राउन सुगरसहित पाँचथरका दुई जना राजधानीमा पक्राउ

काठमाडौं । सशस्त्र प्रहरी बलले काठमाडौंमा १२० ग्राम ब्राउन सुगरसहित

किरात याक्थुङ चुम्लुङ बेल्जियमको दोस्रो अधिबेशन लक्ष्मी इधिङ्गोको अध्यक्षतामा ११ सदस्यिय कार्यसमिती निर्वाचित

बेल्जियम । किरात याक्थुङ चुम्लुङ बेल्जियमको दोस्रो अधिबेशनले लक्ष्मी इधिङ्गोको