फिदिम, नेपाली काङ्ग्रेसको पन्ध्रौ महाधिवेशनमा हिलिहाङ गाँउपालिकाबाट ४ जना केन्द्रिय महाधिवेशन प्रतिनिधी उम्मेद्वार भएका छन् ।
उहाँहरुमा खुलातर्फ गाँउपालिका अध्यक्ष समरबहादुर अधिकारी वडा नं -१, आदिवासि जनजाती महिलातर्फ ताराकुमारी योङहाङ, वडा नं-४, पेशागत विज्ञमा अधिवक्ता तुलसी आचार्य वडा न-४ र युवा (महिला)मा भावना रिजाल, वडा नं-६ रहेका छन् ।


एक जना पेशागत विज्ञमा अधिवक्ता तुलसी आचार्य भने निर्विरोध केन्द्रिय महाधिवेशन प्रतिनिधीमा निर्वाचित भएका छन् ।








प्रतिक्रिया