मुक्तक, जयप्रसाद ओझा, हिलिहाङ-४, सालिङ्गे, पाँचथर । हाल मलेसिया । धेरै कुरा खेलाउदा मुटु जल्दै, जाँदाे रैछ। देखेका सबै सपनाहरू ढल्दै, जाँदाे रैछ । त्यसैले तँ चिन्ता नगर, भन्छ भित्री मनले, चिन्ता गरे आफ्नै शरीर गल्दै जाँदाे रैछ । प्रकाशित मिति : ९ असार २०८२, सोमबार ११ : ३६ बजे
प्रतिक्रिया