६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

यी हुन् द भ्वाइसको लाईभमा छानिएका बाह्र प्रतिष्पर्धीहरु

काठमाडौ ,चर्चित रियालिटी गायन शो द भ्वाइस अफ नेपालको नकआउटबाट लाइभ राउन्डमा बाह्र प्रतिष्पर्धीहरु पुगेका छन्। टिम राजेशबाट मोनिका राई,मकर बम्जन र अश्विन राई लाइभमा प्रवेश गर्दा टिम मिलनबाट विनोद राई,फिदम ब्यान्ड र प्रिजा प्रधान लाइभमा पुगे। उता टिम प्रमोदबाट तेन्जिङ डोल्मा शेर्पा,प्रशान्त शिवाकोटी र नोगेन लिम्बू तथा टिम उदयबाट रोजिना बस्नेत,विवेक बस्नेत र कुमार…