१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

बाहिरिइन् ब्याटलबाट पाँचथरे चेली रोदा राई



काठमाडौं,रियालिटी शो द भ्वाइस अफ नेपालको एघारौं एपिसोडको ब्याटल राउन्डमा पाँचथरे चेली रोदा राई बाहिरिइन्।

टिम राजेशबाट चर्चित गित कुशुमे रुमाल गाएर दिपक तामाङसंग भिडेको फिदिमे चेलीले हारको बाबजुद अन्य कोचहरु र दर्शकलाई भरपुर मनोरञ्जन दिइन्।रोदाको आगामी सांगीतिक यात्रामा सफलताको कामना!

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  १० : ०२ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको