४ कार्तिक २०८३, मंगलबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

कलाकार सुजन शिवाकोटीकाे कमेडी भिडियो ‘भुक्के चप्पल ‘सार्वजनिक



विर्तामोड,विर्तामोडका युवाकलाकार तथा व्यवसायी सुजन शिवाकोटीकाे कमेडी भिडियो “भुक्के चप्पल” ओएसआरबाट सार्वजनिक भएको छ।

बुद्ध थापाको छायांकन तथा गायक शिवाकोटीकै शब्द,संगित र स्वर रहेकाे साे भिडियोमा गायक शिवाकोटी सहित कलाकारहरु नविना सिलवाल(खुइली),सुरवीर पण्डित(दारीबा),शारदा गिरी(काली बुढी)काे अभिनय रहेको छ।

लेखराज तामाङले निर्देशन गरेकाे साे भिडीयाेकाे सम्पादन र कलरिङ मीन रावलले गर्नुभएको हाे भने सह निर्देशन विकास नेपालकाे रहेकाे छ।निरज खतिवडाको एरेन्जिङ र विषम आचार्यकाे मिक्सिङ रहेकाे साे गितमा गाँउले परिवेश देखाइएको छ।

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार  ८ : २२ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज