२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नेपालद्वारा युएई १७७ रनकाे किर्तिमानी पराजय,नेपाललाई एकदिवसीय मान्यता



काठमाडौं,त्रिवि क्रिकेट मैदानमा सन्चालित विश्वकप क्रिकेट लिग टु  प्रतियोगितामा नेपालले युएईलाई १७७ रनकाे किर्तिमानी हार चखाएकाे छ ।पहिले ब्याटिङ गरेकाे नेपालले ४९.२ ओभरमा अलआउट हुँदै २४८ रन बनाएको थियाे।जवाफमा युएईले २२.५ ओभरमा अल आउट हुँदै ७१ रन बनााय‍ो।

नेपालका लागि कप्तान राेहित पौडेलले ११२ बलमा ९ चौकाकाे मद्दतले ७७ रन बनाए।दिपेन्द्र सिंह ऐरीले ३४ रन,आरिफ शेखले ४३ रन तथा गुलसन झाले ३७ रन र भिम सार्कीले २९ रन बनाए।

युएईका जाहिर हरिद,जाहिर खान ,राेहन मुस्तफा र आयान खानले समान२/२ विकेट लिए।

जवाफी ब्याटिङमा आएको युएईका  आयान खानले २९ रन तथा भाल्थापाले १४ रन र मैयप्पनले ११ रनबाहेक कसैले दाेहाेराे रन जाेड्न सकेनन्।नेपालका ललितनारायण राजवंशीले ५ तथा सन्दिप लामीछानेले २ विकेट लिए।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ५ : ३५ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक