५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नेपालद्वारा युएई १७७ रनकाे किर्तिमानी पराजय,नेपाललाई एकदिवसीय मान्यता



काठमाडौं,त्रिवि क्रिकेट मैदानमा सन्चालित विश्वकप क्रिकेट लिग टु  प्रतियोगितामा नेपालले युएईलाई १७७ रनकाे किर्तिमानी हार चखाएकाे छ ।पहिले ब्याटिङ गरेकाे नेपालले ४९.२ ओभरमा अलआउट हुँदै २४८ रन बनाएको थियाे।जवाफमा युएईले २२.५ ओभरमा अल आउट हुँदै ७१ रन बनााय‍ो।

नेपालका लागि कप्तान राेहित पौडेलले ११२ बलमा ९ चौकाकाे मद्दतले ७७ रन बनाए।दिपेन्द्र सिंह ऐरीले ३४ रन,आरिफ शेखले ४३ रन तथा गुलसन झाले ३७ रन र भिम सार्कीले २९ रन बनाए।

युएईका जाहिर हरिद,जाहिर खान ,राेहन मुस्तफा र आयान खानले समान२/२ विकेट लिए।

जवाफी ब्याटिङमा आएको युएईका  आयान खानले २९ रन तथा भाल्थापाले १४ रन र मैयप्पनले ११ रनबाहेक कसैले दाेहाेराे रन जाेड्न सकेनन्।नेपालका ललितनारायण राजवंशीले ५ तथा सन्दिप लामीछानेले २ विकेट लिए।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ५ : ३५ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज