४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

एसियाली खेलकुदमा चीनको फराकिलो अग्रता-९६ स्वर्णसहित १५६ पदकसहित पहिलो स्थानमा ।



काठमाडौ । जापानको नागोया सहरमा आयोजित एसियाली गेम्स २०२६ एसियाली खेलकुदमा चीनको फराकिलो अग्रता कायमै छ । चीन ९६ स्वर्ण ३६ रजत र २४ काँस्य गरेर १५६ पदकसहित पहिलो स्थानमा छ ।

आयोजक जापान भने २६ स्वर्ण ४१ रजत र ४४ काँस्यसहित कुल १११ पदक जित्दै दोस्रो स्थानमा हुँदा दक्षिण कोरिया १३ स्वर्ण १६ रजत र ३१ काँस्यसहित ६३ पदकसहित तेस्रो स्थानमा छ ।

दक्षिण एसियामा भने भारत २ स्वर्ण ८ रजत र ११ काँस्यसहित बाह्रौ स्थानमा छ भने श्रीलङ्का १ रजतसहित २८औ स्थानमा रहँदा नेपाल भने २ काँस्यसहित बत्तिसौं स्थानमा र पाकिस्तान २ काँस्यसहित तेत्तिसौ स्थानमा तथा बङ्गलादेश भने १ काँस्यसहित पैतिसौ स्थानमा छ ।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  ९ : ४० बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज