फरेन टोरेसले १०६ मिनेटमा गरेको गोलले युरोपियन च्याम्पियन स्पेन विश्वच्याम्पियन बनेको छ। यो सहित गोल्डेन बल, गोल्डेन ग्लोभ र फिफा यङ प्लेयर स्पेनको पोल्टामा परेको छ ।
न्यूयोर्कमा भएको फाइनल खेलमा १० खेलाडीमा सिमित रहेर दबाबमा रहेको अर्जेन्टिनालाई स्पेनले १-० ले पराजित गरेको हो ।
उता स्पेनका गोलकिपर उनाइ सिमोनले गोल्डेन ग्लोभ पाउँदा स्पेनकै पाउ कुवार्सीले उत्कृष्ठ युवा खेलाडीको उपाधी प्राप्त गरे ।
कुल १० गोलको साथ फ्रान्सका किलियन एम्बाप्पेले गोल्डेन बुट जिते ।








प्रतिक्रिया