धरान,सुनसरीकाे धरानस्थित चौठाे रेष्टुरेन्टमा प्रदेश १ काे सम्मान मिस लिम्बू २०७९ सिजन ६ काे अडिसन सम्पन्न भएकाे छ। प्रदेश १ का विभिन्न ६ जिल्लाका १४ जना प्रतिष्पर्धीहरुले मिस लिम्बू प्रदेश १ का लागि प्रतिष्पर्धा गरिरहेका छन्। ताप्लेजुङबाट कृतिका चाेङवाङ र राेजा मादेन,पाँचथरबाट काजल सेलिङ,केन्जल याेङहाङ,उषा शिगु,विपिका सेलिङ र तागेरा फुङ नेम्वाङ ,झापाबाट भेनुमा पाहिम, माेरङबाट …