२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

टिम प्रमाेदका आशिष रायमाझी भ्वाइसका टप नाइनबाटै बाहिरिए



काठमाडौ,रियालिटी शाे द भ्वाइस अफ नेपाल सिजन फाेरकाे आजकाे सत्ताइसौ एपिसाेड २७ बाट टिम राजु र टिम प्रमाेदकाे छजना प्रतिष्पर्धीहरुकाे घम्साघम्सीकाे अन्तत: छिनाेफानाे भएकाे छ र टप नाइनबाटै आउट हुन पुगे टिम प्रमाेदका आशिष रायमाझी।

टिम राजुबाट रिवज गुरुङले नयाँ नयाँ सजाउ है संसार बाेलकाे गितमा प्रस्तुति दिदा टिम राजुकै करण राईले बाँचुन्जेलीलाई बाेलकाे गित गाएकाे थिए भने रेहन गिरीले चाहिँ सम्झन्छु म बाेलकाे रक गित गाएर मनाेरन्जन दिए।

उता टिम प्रमाेदबाट आशिष महतले झुमासँग पिरती बाेलकाे गित प्रस्तुत गर्दा याेगेश मगरले कहाँ नानी घर तिम्राे बाेलकाे गितमा मनाेरन्जन दिएकाे साे कार्यक्रममा आशिष रायमाझीले लै बरि लै लै लै बाेलकाे गित गाएका थिए।

अन्तत: भाेटिङकाे रिजल्टमा भने करण राईले पहिलाे पपुलर भाेट,रिवज गुरुङले दाेश्राे पपुलर भाेट र रेहन गिरीले तेश्राे भाेट प्राप्त गर्दै टिम राजुकाे सबै सुरक्षित बन्न सफल हुदाँ आशिष् महत र याेगेश मगरले चौथाे र पाँचौ पपुलर भाेट प्राप्त गर्दै टिम प्रमाेदबाट सुरक्षित बनेपछि आशिष् रायमाझी भने आउट भए।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ११ : ०५ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक