६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

टिम प्रमाेदका आशिष रायमाझी भ्वाइसका टप नाइनबाटै बाहिरिए



काठमाडौ,रियालिटी शाे द भ्वाइस अफ नेपाल सिजन फाेरकाे आजकाे सत्ताइसौ एपिसाेड २७ बाट टिम राजु र टिम प्रमाेदकाे छजना प्रतिष्पर्धीहरुकाे घम्साघम्सीकाे अन्तत: छिनाेफानाे भएकाे छ र टप नाइनबाटै आउट हुन पुगे टिम प्रमाेदका आशिष रायमाझी।

टिम राजुबाट रिवज गुरुङले नयाँ नयाँ सजाउ है संसार बाेलकाे गितमा प्रस्तुति दिदा टिम राजुकै करण राईले बाँचुन्जेलीलाई बाेलकाे गित गाएकाे थिए भने रेहन गिरीले चाहिँ सम्झन्छु म बाेलकाे रक गित गाएर मनाेरन्जन दिए।

उता टिम प्रमाेदबाट आशिष महतले झुमासँग पिरती बाेलकाे गित प्रस्तुत गर्दा याेगेश मगरले कहाँ नानी घर तिम्राे बाेलकाे गितमा मनाेरन्जन दिएकाे साे कार्यक्रममा आशिष रायमाझीले लै बरि लै लै लै बाेलकाे गित गाएका थिए।

अन्तत: भाेटिङकाे रिजल्टमा भने करण राईले पहिलाे पपुलर भाेट,रिवज गुरुङले दाेश्राे पपुलर भाेट र रेहन गिरीले तेश्राे भाेट प्राप्त गर्दै टिम राजुकाे सबै सुरक्षित बन्न सफल हुदाँ आशिष् महत र याेगेश मगरले चौथाे र पाँचौ पपुलर भाेट प्राप्त गर्दै टिम प्रमाेदबाट सुरक्षित बनेपछि आशिष् रायमाझी भने आउट भए।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ११ : ०५ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज