१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

साहिल लिम्बू भ्वाइसमा ताप्लेजुङकाे सदाबहार दाबेदार



काठमाडौं,रियालिटी गायन शाे द भ्वाइस अफ नेपालकाे फाइनल हुन केही दिनमात्र बाँकि छ र टप फाेर फाइनालिस्टहरुकाे भाेटिङ जारी छ।फाइनलमा पुगेका टप फाेरमध्येकाे टिम प्रविशाकाे फाइनालिस्ट हुन् ताप्लेजुङका शाहिल लिम्बू।

मुन्धुमी गित तथा नेपाली सदावहार गितका मेलाेडीकाे रुपमा आफ्नाे छुट्टै पहिचान बनाउन सफल यी भर्साटायल गायक आफ्नाे इन्नाेसेन्ट लुक्सकाे कारण दर्शकहरुकाे राेजाइमा परेका छन्।टप टुबेल र टप एटमा कहिलेपनि बटममा नपुगेका यी गायकलाई टप फाेरमा पुग्नलाई पप जेनरकाे प्रिजल नेपालीले कडा टक्कर दिएका थिए।अन्तत: पुर्वेली यी गायकलाई दर्शकहरुकाे सानदार भाेटकाे कारण फाइनलमा पुग्न सहज भयाे।

ब्लाइन्ड,ब्याटल तथा नकआउटमा उत्तिकै जमेका शाहिलकाे लाईभ राउन्डमा फरकखाले गितहरु देख्न पाइयाे।उनकाे शानदार प्रस्तुति र ओजपूर्ण आवाजकाे पारखि तेह्रथुमका फुङसा चेलिफुङ  गुन्गुनाउछिन्’एक्लै बस्दा सधै मलाई सम्झना शाहिलकै आइदिन्छ’

क्याबात् शाहिल, विजयी भव!!शुभकामना!

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ८ : २३ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको