१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

“जारी”उपेन्द्र सुब्बाको निर्देशनमा बैशाख १ मा



काठमाडौं,कवि तथा स्क्रिप्ट लेखक उपेन्द्र सुब्बाकाे लेखन तथा निर्देशनमा दयाहाङ राई र मिरुना मगर अभिनित फिल्म “जारी” यहि २०८० साल वैशाख १ गते  नयाँ वर्षको अवसरमा रिलिज हुने भएको छ।

पूर्वकाे लिम्बू समुदायको प्रेमकहानी रहेकाे जारीकाे निर्माता कबड्डीकाे निर्देशक रामबाबु गुरुङ हुन्।एउटा सुन्दर लिम्बू परिवारकाे कथा जस्मा श्रीमानले आफ्नो श्रीमती फिर्ता ल्याउन गरेकाे संघर्षलाई जारीमा देखाइएकाे छ।

विजय वराल,रोयदिप श्रेष्ठ ,रेखा लिम्बू ,कमलमणि नेपाल,पुष्करमणि गुरुङ लगायतको अभिनय रहेकाे जारिप्रथामा आधारित चलचित्र “जारी”ले नयाँ वर्षमा “नाई नभन्नु ल ६” र “प्रसाद २”सँग प्रतिष्पर्धा गर्ने भएकाे छ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ८ : ०९ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र