४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

“जारी”उपेन्द्र सुब्बाको निर्देशनमा बैशाख १ मा



काठमाडौं,कवि तथा स्क्रिप्ट लेखक उपेन्द्र सुब्बाकाे लेखन तथा निर्देशनमा दयाहाङ राई र मिरुना मगर अभिनित फिल्म “जारी” यहि २०८० साल वैशाख १ गते  नयाँ वर्षको अवसरमा रिलिज हुने भएको छ।

पूर्वकाे लिम्बू समुदायको प्रेमकहानी रहेकाे जारीकाे निर्माता कबड्डीकाे निर्देशक रामबाबु गुरुङ हुन्।एउटा सुन्दर लिम्बू परिवारकाे कथा जस्मा श्रीमानले आफ्नो श्रीमती फिर्ता ल्याउन गरेकाे संघर्षलाई जारीमा देखाइएकाे छ।

विजय वराल,रोयदिप श्रेष्ठ ,रेखा लिम्बू ,कमलमणि नेपाल,पुष्करमणि गुरुङ लगायतको अभिनय रहेकाे जारिप्रथामा आधारित चलचित्र “जारी”ले नयाँ वर्षमा “नाई नभन्नु ल ६” र “प्रसाद २”सँग प्रतिष्पर्धा गर्ने भएकाे छ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ८ : ०९ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज