काठमाडौं,अन्तत: रियालिटी शाे द भ्वाइसकाे टप फाेर फाइनालिष्टहरुकाे घाेषणा भएकाे छ।टिम प्रमाेदबाट झापा विर्तामाेडका याेगेश मगर फाइनलमा प्रतिष्पर्धी आशिष् महरलाई पछि पार्दै प्रवेश गरे।
प्रतिष्पर्धामा दर्शकहरुकाे मत र माया पाएर गायक मगरले आफुलाई शसक्त दावेदारकाे रुपमा द भ्वाइसमा पेश गरेका छन्।विशेष गरेर रक पपमा आफुलाई अब्बल बनाएका पाँचथर फिदिम जन्मघर भएका झापाली गायकलाई फाईनलमा पाउनु सुखद पक्ष रहेकाे पाँचथरे गितकार मनु याेङहाङ बताउनुहुन्छ।”युवा पुस्ताकाे नेपाली संगितमा आगमन र समर्पण एउटा स्वागतयाेग्य कार्य हाे”उहाँले थप्नुभयाे”फाईनलमा ३प्रतिष्पर्धीहरु मेची अन्चलकाे हुनु एउटा सुखद संयाेग हाे।”
फाइनलमा यसअघि नै टिम राजेशबाट झापाकाे सविना याेङहाङ,टिम प्रविशाबाट ताप्लेजुङकाे साहिल लिम्बू र टिम राजुबाट अमेरिकाकाे करण राई प्रवेश गरेका छन्।
सम्पूर्ण फाइनालिष्टहरुलाई बधाई तथा शुभकामना!








प्रतिक्रिया