३० चैत्र २०८०, शुक्रबार | April 12, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

टिम प्रमाेदबाट याेगेश मगर द भ्वाइसकाे फाइनलमा



काठमाडौं,अन्तत: रियालिटी शाे द भ्वाइसकाे टप फाेर फाइनालिष्टहरुकाे घाेषणा भएकाे छ।टिम प्रमाेदबाट झापा विर्तामाेडका याेगेश मगर फाइनलमा प्रतिष्पर्धी आशिष् महरलाई पछि पार्दै प्रवेश गरे।

प्रतिष्पर्धामा दर्शकहरुकाे मत र माया पाएर गायक मगरले आफुलाई शसक्त दावेदारकाे रुपमा द भ्वाइसमा पेश गरेका छन्।विशेष गरेर रक पपमा आफुलाई अब्बल बनाएका पाँचथर फिदिम जन्मघर भएका झापाली गायकलाई फाईनलमा पाउनु सुखद पक्ष रहेकाे पाँचथरे गितकार मनु याेङहाङ बताउनुहुन्छ।”युवा पुस्ताकाे नेपाली संगितमा आगमन र समर्पण एउटा स्वागतयाेग्य कार्य हाे”उहाँले थप्नुभयाे”फाईनलमा ३प्रतिष्पर्धीहरु मेची अन्चलकाे हुनु एउटा सुखद संयाेग हाे।”

फाइनलमा यसअघि नै टिम राजेशबाट झापाकाे सविना याेङहाङ,टिम प्रविशाबाट ताप्लेजुङकाे साहिल लिम्बू र टिम राजुबाट अमेरिकाकाे करण राई प्रवेश गरेका छन्।

सम्पूर्ण फाइनालिष्टहरुलाई बधाई तथा शुभकामना!

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ७ : ३४ बजे

हुरीबतासले लडाय‍ो हिलिहाङ-३ कुर्लुम्बाको स्वास्थ्य सामुदायिक भवन

पाँचथर,हिजो राती आएको आँधी बेहरीले पाँचथरक‍ो हिलिहाङ-३, कुर्लुम्बाको स्वास्थ्य सामुदायिक

पाँचथर हिलिहाङ-३,डाँडेमा प्रेम योङहाङको गोठमा आगलागी

पाँचथर,पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं ३,डाँडेको प्रेम योङहाङको गाइगोठमा गत

ताप्लेजुङको मैवाखोला गाउँपालिकाको कक्षा ८ उत्तीर्ण गर्ने ५ जना,२५ जनाले ग्रेडबृद्धी परीक्षा दिने

ताप्लेजुङ,ताप्लेजुङको मैवाखोला गाउँपालिकामा कक्षा ८ को परिक्षा जम्मा ५ जना

इलाम-२ उप-निर्वाचनमा २० जनाको उम्मेदवारी दर्ता

इलाम, यहि बैशाख १५ गते हुने प्रतिनिधी सभा सदस्य पदको

निस्कियो मावि शिक्षकको नतिजा, पैतिस प्रतिशत , १२ हजार ७४० जना पास भए ।

काठमाडौं , शिक्षक सेवा आयोगले गत चैत्र २ गते लिएको