६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

मिस लिम्बूको धरानमा अडिशन

धरान,सुनसरीकाे धरानस्थित चौठाे रेष्टुरेन्टमा प्रदेश १ काे सम्मान मिस लिम्बू २०७९ सिजन ६ काे अडिसन सम्पन्न भएकाे छ। प्रदेश १ का विभिन्न ६ जिल्लाका १४ जना प्रतिष्पर्धीहरुले मिस लिम्बू प्रदेश १ का लागि प्रतिष्पर्धा गरिरहेका छन्। ताप्लेजुङबाट कृतिका चाेङवाङ र राेजा मादेन,पाँचथरबाट काजल सेलिङ,केन्जल याेङहाङ,उषा शिगु,विपिका सेलिङ र तागेरा फुङ नेम्वाङ ,झापाबाट भेनुमा पाहिम, माेरङबाट …