३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

भ्वाइसकाे फाइनालिष्ट सविना याेङहाङकाे विर्तामाेडमा भब्य साँगितिक कार्यक्रम हुने



विर्तामाेड,रियालिटी शाे द भ्वाइस अफ नेपालकाे टिम राजेशबाट फाइनलमा प्रवेश गर्नुभएकाे गायिका पूर्वेली चेली सविना याेङहाङकाे भाेली पूर्वकाे व्यापारिक केन्द्र  विर्तामाेडकाे मुक्तिचाेकमा भव्य साँगितिक कार्यक्रम हुने भएकाे छ।

द भ्वाइसकाे फाइनलकाे लागि अहिले भाेटिङ भइरहेकाे छ।त्यहि भाेटिङकाे क्रममा फाइनलिष्ट सविना आफ्नाे गृहनगर तथा थातथलाे झापा, हल्दिबारी, गाेलधापमा चर्चित गायक राजेशपायल राई सहित आउदै हुनुहुन्छ।

मध्यान्हकाे ११बजे झापा चन्द्रगढि विमानस्थलबाट केही समय हल्दिवारी,गाेलधापमा बिताएपछि दिउसाे विर्तामाेडकाे मुक्तिचाेकमा साँगितिक कार्यक्रम र प्रस्तुति दिने कार्यक्रम रहनेछ। साे साँगितिक कार्यक्रममा शुभेच्छुक तथा झापाली सँगितपारखीहरुलाई भव्य तथा गरिमामय उपस्तिथी जनाईदिन तथा सविनालाई साथ र सहयाेग गर्दै हिलिहाङ मिडियाकाे ‘सविनालाई साथ र सहयाेग’ अभियानमा जाेडिएर फेरिपनि टिम राजेशकाे एकमात्र र प्रतियाेगिताकै एकमात्र  फाइनालिष्ट चेलि सविनालाई भाेट गरिदिनहुन हिलिहाङ मिडिया र हिलिहाङ डटकमकाे तर्फबाट हार्दिक अनुराेध र अपिल गर्दछौ।

हिलिहाङ मिडियाद्वारा संचालित ‘सविनालाई साथ र सहयाेग’ कार्यक्रमबाट पनि सविनालाई देशका मुख्यमुख्य शहरहरुबाट मिडिया केन्द्रित तथा स्कूलकलेज लक्षित भाेटिङ भइरहेकाे छ।यसअघिकाे टप टुभेल तथा टप एटबाट फाइनलमा सविनालाई पुर्याउन याे अभियान लगायत अन्य अभियानहरुले महत्वपूर्ण भूमिका खेलेकाे छ।

 

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  १० : ४२ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु