२१ मंसिर २०८१, शुक्रबार | December 6, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

मिस लिम्बूको धरानमा अडिशन



धरान,सुनसरीकाे धरानस्थित चौठाे रेष्टुरेन्टमा प्रदेश १ काे सम्मान मिस लिम्बू २०७९ सिजन ६ काे अडिसन सम्पन्न भएकाे छ।

प्रदेश १ का विभिन्न ६ जिल्लाका १४ जना प्रतिष्पर्धीहरुले मिस लिम्बू प्रदेश १ का लागि प्रतिष्पर्धा गरिरहेका छन्।

ताप्लेजुङबाट कृतिका चाेङवाङ र राेजा मादेन,पाँचथरबाट काजल सेलिङ,केन्जल याेङहाङ,उषा शिगु,विपिका सेलिङ र तागेरा फुङ नेम्वाङ ,झापाबाट भेनुमा पाहिम, माेरङबाट  नुमा कुरुम्वाङ र ज्वाला कुरुम्वाङ,धनकुटाबाट नुमा चेम्जोङ,अनुषा पार्घरी र कृतिका इङनाम तथा तेह्रथुमबाट नितन लिम्बू सहभागी छन्।

मिना सिंगककाे संयाेजन तथा मेरिना तुम्साकाे कार्यक्रम सन्चालन रहेकाे साे कार्यक्रमकाे निर्णायकमा कला सुब्बा,यासेली याेङहाङ,किशाेर सम्बाहाम्फे लगायत हुनुहुन्छ ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ७ : ०९ बजे

किर्तिपुर नगरप्रमुखमा नेपाली काङ्ग्रेसको कृष्ण मान डङ्गोल विजयी

काठमाडौं, किर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली काङ्ग्रेसका कृष्णमान डङ्गोल ५ हजार

स्थानिय निर्वाचन उपचुनाव, हालसम्म १५ वडाध्यक्षसहित काङ्ग्रेसको अग्रता

काठमाडौं, हिजो सम्पन्न स्थानिय निकायको मतपरिणाम सार्वजनिक भइरहेको छ ।

निमावि अङ्ग्रेजीको लिखितको नतिजा सार्वजनिक, समावेशीमा चर्को प्रतिष्पर्धा

विराटनगर, शिक्षक सेवा आयोगले निमावि अङ्ग्रेजी विषयको  लिखित परिक्षाको नतिजा

प्रियङ्का गान्धीक‍ो केरलको वायनाड सिटमा चारलाख मतान्तरद्वारा जित

काठमाडौं, हालै सम्पन्न ल‍‍ोकसभा उपनिर्वाचनमा भारतीय राष्ट्रिय काङ्ग्रेसको महासचिव तथा