५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक 'लिम्बू लाेकपद्यमा रसविधान' आज गृहजिल्ला फिदिममा  बिमाेचन भयो । विमोचन कार्यक्ममा बोल्दै रङ्गवादी कवि धर्मेन्द्र नेम्बाङले भन्नुभयो- "तिव्र गतिका लेखक करिब दस पुस्तक लेखन, सम्पादन गरिसकेका केरुङ एक माेफसलका निधि हुन् । पुर्बी पहाडका सिंगो नाउ हाे डा. मधु ।" उहाँले थप्नुभयो-आज सिङ्गाे बाैद्धिक समाज नै डा. केरुङ तिर…