१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पान्थरमा चलचित्र ‘जारी – २’को छायांकन सकियो ।




काठमाडौं ।पान्थरमा चलचित्र ‘जारी – २’को छायांकन सकिएको छ । ३६ दिनमा छायांकन सकिएको निर्माणपक्षले जनाएको छ । 

उपेन्द्र सुब्बाको निर्देशन रहेको चलचित्रको छायांकन पाँचथरमा गरिएको हो । वैशाख २९ गते शुभमुहूर्त गरिएको सिनेमाको छायांकन पाँचथरका विभिन्न पर्यटकीयस्थलमा गरिएको हो ।जारी’को सिक्वेल ‘जारी – २’ दसैँमा प्रदर्शनमा आउनेछ । चलचित्रको कथा पनि निर्देशक सुब्बा आफैँले लेखेका छन् । 

‘जारी – २’मा अभिनेता दयाहाङ राई, विजय बराल, अभिनेत्री मिरुना मगर, ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङलगायत कलाकारको अभिनय छ । 

बाँसुरी फिल्मस् र कबड्डी फिल्मसको ब्यानरमा निर्माण भएको सिनेमाको निर्माता रामबाबु गुरुङ हुन् ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ५ : ११ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको