२१ मंसिर २०८१, शुक्रबार | December 6, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

प्रशिक्षक तथा वरिष्ठतम् इन्जिनियर दिवश राई ,नृत्यमा पनि उत्तिकै अब्बल



विर्तामोड,सिभिल इन्जिनियर भन्ने बित्तिकै तपाईं हाम्राे मनमा सडक नापिरहेका,भवनकाे नक्सा बनाइरहेको दृश्य जन्मिन्छ।नजन्माेस् पनि किन र? आखिर इन्जिनियरिङ शिक्षा नै डिजाइनिङ र पूर्वाधार निर्माणकार्यकाे लागि हाे।तर इन्जिनियरमा पनि संगित,नृत्य तथा कलासम्बन्धि अनुराग हुन्छ र याे विधामा पनि सफल छन्।

यस्तै एउटा सफल इन्जिनियरकाे उदाहरण हाे,वरिष्ठतम् इन्जिनियर दिवश राई।झापा जिल्ला विर्तामोड नगरपालिका वडा नं १ निवासी सिभिल ईन्जिनियरिङमा स्नातकोत्तर गर्नुभएको उहाँ आदर्श विद्यामन्दिरकाे प्राविधिक धार सिभिल इन्जिनियरमा प्रशिक्षककाे रुपमा कार्यरत हुनुहुन्छ ।

सानैदेखि नृत्यमा पाेख्त इन्जिनियर  दिवश राईले आफ्नो पेशाकाे साथै नृत्यमा आफ्नो प्रतिभा देखाउदै  विभिन्न पुरस्कार र प्रशंसा पत्रहरु प्राप्त गर्नुभएको छ। विशेषगरी पश्चिमी नृत्यकाे साथै शास्त्रीय नृत्यमा समेत पाेख्त ईन्जिनियर दिवश राईले केही म्यूजिक भिडियाेहरुमा समेत काेरियाेग्राफी गर्नु भएको बताइएको छ।

पुरै भिडियो तलकाे लिङ्कमा हेर्नुहाेला।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ७ : ५६ बजे

किर्तिपुर नगरप्रमुखमा नेपाली काङ्ग्रेसको कृष्ण मान डङ्गोल विजयी

काठमाडौं, किर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली काङ्ग्रेसका कृष्णमान डङ्गोल ५ हजार

स्थानिय निर्वाचन उपचुनाव, हालसम्म १५ वडाध्यक्षसहित काङ्ग्रेसको अग्रता

काठमाडौं, हिजो सम्पन्न स्थानिय निकायको मतपरिणाम सार्वजनिक भइरहेको छ ।

निमावि अङ्ग्रेजीको लिखितको नतिजा सार्वजनिक, समावेशीमा चर्को प्रतिष्पर्धा

विराटनगर, शिक्षक सेवा आयोगले निमावि अङ्ग्रेजी विषयको  लिखित परिक्षाको नतिजा

प्रियङ्का गान्धीक‍ो केरलको वायनाड सिटमा चारलाख मतान्तरद्वारा जित

काठमाडौं, हालै सम्पन्न ल‍‍ोकसभा उपनिर्वाचनमा भारतीय राष्ट्रिय काङ्ग्रेसको महासचिव तथा