६ चैत्र २०७९, सोमबार | March 20, 2023

©2023 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

प्रशिक्षक तथा वरिष्ठतम् इन्जिनियर दिवश राई ,नृत्यमा पनि उत्तिकै अब्बल



विर्तामोड,सिभिल इन्जिनियर भन्ने बित्तिकै तपाईं हाम्राे मनमा सडक नापिरहेका,भवनकाे नक्सा बनाइरहेको दृश्य जन्मिन्छ।नजन्माेस् पनि किन र? आखिर इन्जिनियरिङ शिक्षा नै डिजाइनिङ र पूर्वाधार निर्माणकार्यकाे लागि हाे।तर इन्जिनियरमा पनि संगित,नृत्य तथा कलासम्बन्धि अनुराग हुन्छ र याे विधामा पनि सफल छन्।

यस्तै एउटा सफल इन्जिनियरकाे उदाहरण हाे,वरिष्ठतम् इन्जिनियर दिवश राई।झापा जिल्ला विर्तामोड नगरपालिका वडा नं १ निवासी सिभिल ईन्जिनियरिङमा स्नातकोत्तर गर्नुभएको उहाँ आदर्श विद्यामन्दिरकाे प्राविधिक धार सिभिल इन्जिनियरमा प्रशिक्षककाे रुपमा कार्यरत हुनुहुन्छ ।

सानैदेखि नृत्यमा पाेख्त इन्जिनियर  दिवश राईले आफ्नो पेशाकाे साथै नृत्यमा आफ्नो प्रतिभा देखाउदै  विभिन्न पुरस्कार र प्रशंसा पत्रहरु प्राप्त गर्नुभएको छ। विशेषगरी पश्चिमी नृत्यकाे साथै शास्त्रीय नृत्यमा समेत पाेख्त ईन्जिनियर दिवश राईले केही म्यूजिक भिडियाेहरुमा समेत काेरियाेग्राफी गर्नु भएको बताइएको छ।

पुरै भिडियो तलकाे लिङ्कमा हेर्नुहाेला।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ७ : ५६ बजे

ताप्लेजुङको पाथिभरा क्याम्पसमा दस गुणा बढि मत सहित नेविसंघको अर्जुन खिम्दिङ विजयी

ताप्लेजुङ,ताप्लेजुङको पाथीभरा बहुमुखी क्याम्पसकाे स्ववियु चुनाबमा नेविसंघको अर्जुन खिम्दिङ विपक्षी

उर्लाबारी क्याम्पस माेरङमा नेविसंघ प्यानलै विजयी

उर्लाबारी,पूर्वि माेरङकाे उर्लाबारी बहुमुखी क्याम्पसमा स्थापनाकालदेखि इतिहासमा पहिलाेपटक नेविसंघले आठ

९११ निमावि शिक्षकको लागि ७८,४७९ जना र ६७५ माविमा ३८,३३७ जनाकाे महाभिडन्त

काठमाडौं,शिक्षक सेवा आयाेगले विज्ञापन गरेकाे निमावि तहकाे ९११ शिक्षक पदमा

तेह्रथुम क्याम्पस,चुहानडाडामा नेवि संघ प्यानलै विजयी

आठराई,पूर्वि पहाडमा रहेकाे त्रिविकाे एकमात्र आंगिक क्याम्पस,चुहानडाडा क्याम्पस आठराईमा नेविसंघको

नेविसंघले रुपन्देहीको जनता कलेजबाट खाता खाेल्याे।

बुुटवल,स्ववियु निर्वाचनकाे नतिजा सार्वजनिक हुन थालेकाे छ।रुपन्देहीको लिलाधर घिमिरे छापिया