१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

यी हुन् द भ्वाइसको लाईभमा छानिएका बाह्र प्रतिष्पर्धीहरु



काठमाडौ ,चर्चित रियालिटी गायन शो द भ्वाइस अफ नेपालको नकआउटबाट लाइभ राउन्डमा बाह्र प्रतिष्पर्धीहरु पुगेका छन्।

टिम राजेशबाट मोनिका राई,मकर बम्जन र अश्विन राई लाइभमा प्रवेश गर्दा टिम मिलनबाट विनोद राई,फिदम ब्यान्ड र प्रिजा प्रधान लाइभमा पुगे।

उता टिम प्रमोदबाट तेन्जिङ डोल्मा शेर्पा,प्रशान्त शिवाकोटी र नोगेन लिम्बू तथा टिम उदयबाट रोजिना बस्नेत,विवेक बस्नेत र कुमार प्रयास लाइभमा प्रवेश गरेका छन्।

भोटिङ खुल्ला भैसकेको र यहि शुक्रवारसम्म भोटीङ गर्न सकिनेछ ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ८ : ५३ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको