६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

जेभाले ओपन फुटबलमा JYCफिदिम-१३,YCB फालेलुङ-८र लुङरुपा स्पाेर्टिङ विजयी

नाेगेनहाङ लिम्बू /लुङरुपा,फिदिम-१३ स्थित जेभालेमा संचालित विजया दशमी मेला तथा माेफसलकाे सर्वाधिक पुरस्कार राशीकाे खुल्ला फुटबल प्रतियोगितामा आज JYC फिदिम-१३,YGB फालेलुङ-८ र लुङरुपा स्पाेर्टिङ आआफ्नो खेल जित्दै अर्को चरणमा प्रवेश गरेका छन्। पुरुषतर्फ ३८ टिमले सहभागीता जनाएको साे प्रतियोगितामा JYC फिदिम-१३ ले आयाेजक सि लाई १-० ले,YGB फालेलुङ -८ ले फालेलुङ-६ लाई पेनाल्टी सुटआउटमा र…