काठमाडाै,सन्१९३०मा स्वतन्त्रताकाे शतवार्षिकी मनाइरहेकाे उरुग्वेलाई पहिलाे पटक विश्वकप फुटबल प्रतियाेगिता आयाेजनाकाे अवसर प्राप्त भएकाे थियाे । २ वर्षअघिमात्र ओलम्पिकमा अर्जेन्टिनालाई २-१ले हराउदै स्वर्णपदक प्राप्त गरेकाे आयाेजक उरुग्वेलाई याे सुनाैलाे अवसर विश्व फुटबलकाे सर्वाेच्च संस्थाले प्रदान गरेकाे थियाे।प्रतियाेगिता १४ जुलाइदेखि ३० जुलाइ १९३० सम्म राजधानी माेन्टेभिडियाेमा भएकाे थियाे। चार युराेपियन राष्ट्रसहित कुल १३ राष्ट्रहरुले सहभागिता जनाएकाे…