११ फाल्गुन २०८०, शुक्रबार | February 23, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पौडीकाे महिला ४०० मिटरमा नयाँ विश्व रेकर्ड



काठमाडौं,चिनियाँ ओलम्पिक च्याम्पियन लि बिङ्जीले महिलाको ४०० मिटर फ्रि स्टाईल पाैडिमा विश्व किर्तिमान कायम गरेकि छिन्।हिजाे शुक्रबार साे रेकर्ड ३:५१.३० सेकेन्डमा पौडेर कायम गरेकि हुन्।

अष्ट्रेलियाकाे मेलवर्नमा यहि डिसेम्बर १३-१८ सम्म हुने फिना 2022 विश्व च्याम्पियनसिपकाे छनौटकाे लागि चाइनिज राष्ट्रिय छनौट खेलमा लिले साे किर्तिमान कायम गरेकि हुन्।

अघिल्लो विश्व रेकर्ड पनि सन् २०१८ मा अष्ट्रेलियामा उनकै नाममा ३:९३.९२ सेकेन्डकाे थियो ।

लिका टाेली टाेकियाे ओलम्पिकमा ४×२०० मिटर फ्रि स्टाईलकाे स्वर्ण विजेता बनेकाे थियाे।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ८ : ४१ बजे

इराकलाई नेपालले ५-० ले हरायो ।

काठमाडौं,साउदी अरेबियामा भइरहेको वाफ २०२४ महिला च्याम्पियनसिपमा नेपालले इराकलाई ५-०

नेपालद्वारा सिरीया ४-१ ले पराजित

काठमाडौं,साउदीअरेवियामा जारी वुमन्स कप फूटबल प्रतियोगितामा नेपाली महिला फूटबल टीमले

कोरियाको लागि उत्पादनमूलक क्षेत्रमा १ लाख ६३ हजार बढिले परिक्षा दिन पाउने

काठमाडौं,सन् २०२३ को लागि उत्पादनमूलक क्षेत्रमा कोरियन भाषा परिक्षामा १

खुल्यो सातसय अठहत्तर निमावि शिक्षकको विज्ञापन

काठमाडौं,शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहमा देशभरीबाट भारी संख्यामा सात

पाँचथरमा चौबीस निमा शिक्षकहरु सिफारिस,नामसहित

पाँचथर,शिक्षक सेवा आयोगले पाँचथरमा निमावि तहमा विभिन्न विषयका चौबीस शिक्षकहरु