२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नवौ राष्ट्रिय खेलकुदमा १७२ स्वर्णसहित आर्मी पहिलाे बन्दा १ नं प्रदेश ८३ पदकसहित छैटौं



पाेखरा,नवौ राष्ट्रिय खेलकुद आगामी प्रतियाेगितामा कर्णाली प्रदेशमा भेट्ने बाचासहित समापन भएकाे छ।अन्तिम पदकतालिकामा आर्मीले१७२ स्वर्ण ११० रजत र ८९ काश्यसहित ३७१ पदक जितेर पहिलाे स्थान हात पार्याे।

उता ६५स्वर्ण ७३ रजत र ८१ काश्यसहित २१९ पदक एपीएफले दाेस्राे स्थानमा जित्दा ६१ स्वर्ण ६१ रजत र ७३ काश्यसहित पुलिस तेेस्राे भयाे भने गन्डकीले३२ स्वर्ण ३१ रजत र ५७ काश्यसहित १२० पदक जित्दा बाग्मतीले २४ स्वर्ण ४७ रजत ७४ काश्य सहित १४५ पदक जितेर पाँचौ स्थान प्राप्त गर्याे।

प्रदेश १ले १० स्वर्ण २३ रजत ५० काश्य सहित ८३ पदक जितेर छैटौं बन्दा समान १० स्वर्ण जितेका सुदुर पश्चिम प्रदेश र एनआरएनए ले १० रजत र ९ रजत सहितको ६३ र २६ पदक जित्दै सातौ र आठौं स्थान ओगटेका छन्।

लुम्बिनीले ६ स्वर्णसहित ६८ पदक र मधेसले ५स्वर्णसहित ३९ पदक जित्दा कर्णालीले २स्वर्ण ४ रजत र १२ काश्यसहित १८ पदक जितेर अन्तिम स्थान प्राप्त गर्याे।

 

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  २ : १९ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक