२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

२५ सेकेन्डमै गाेल गरेर बर्षाले साफ फुटबलमा दुर्लभ किर्तिमान बनाइन्।



ढाका,ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तफा कमल रंगशालामा सायदै २५ सेकेन्डमा गाेल खाने भुटानले अनुमान पनि गरेकाे थिएन हाेला तर याे सम्भव भयाे र साफ फुटबलको इतिहासमा नेपाली स्ट्राइकर जर्सी नं १० का खेलाडी वर्षा ओलीले २५ सेकेन्डमा गाेल गर्दै दुर्लभ इतिहास कायम गरिन्।

टस जितेर भुटानले बल शुरु गरेकाेमा भुटानी खेलाडीले बल क्लियर गर्न नसक्दा नेपालले आफ्नै एरियामा थ्राेइङ पायाे।पाँच नम्बरको जर्सीका नेपाली डिफेन्डर अमिता भुलले गरेकाे लामाे थ्राेइङलाई आफ्नो हाइटकाे एडभान्टेज लिदै नेपाली क्याप्टेन दिपा राेकायाले सेन्टरबाट अघि बढाउदै भुटानी एरियामा लेफ्ट साइडबाट दिएकाे पास मिडफिल्डर वर्षा ओलीले दुई भुटानी डिफेन्डरलाई क्रस गरि भुटानी गाेलरक्षकलाई विट गर्दै पाेष्टकाे लेफ्ट कर्नरमा शानदार गाेल गरेर याे किर्तिमान कायम गरिन्।

बधाई नेपाली चेलीहरुलाई,फुटबलमा जितकाे।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ९ : १२ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक