१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

इङ्गल्यान्डले इरानकाे पाेष्टमा आधादर्जन गाेल हान्याे।



काठमाडौ,कतारमा जारी विश्वकप २०२२ अन्तर्गत केहिबेर अघि सम्पन्न ग्रुप बि काे खेलमा इङ्गल्यान्डले इरानलाई ६-२ले हराउँदै महत्त्वपूर्ण ३ अङ्क जाेडेकाे छ।इङ्गल्यान्डले दुवै हाफमा समान ३ गाेल गर्दा इरानले दाेस्राे हाफमा २ गाेल फर्काएकाे थियाे।

इङ्गल्यान्डकाे तर्फबाट ३२ मिनेटमा २२नंकाे खेलाडी बर्लिङघमले पहिलाे गाेल गर्दा ४३ मिनेटमा १७नं काे खेलाडी साकाले र ४५ओमिनेटमा १० नंका स्टरलिङले गाेल गर्दै ३-० ले अघि बढाए।

उता दाेस्राे हाफकाे ६२ ओ मिनेटमा १७ नंकाे बर्लिङघमले आफ्नाे दाेस्राे गाेल गरेर स्काेर ४-० पुर्‍याउदा ७१ओ मिनेटमा ११ नं का रास्फाेर्ड तथा ८९ ओ मिनेटमा ७ नं काे ग्राेलिसले गाेल गरे ।

इरानकाे तर्फबाट ६५ओमिनेटमा ९ नंकाे तारिमीले र अन्तिम मिनेटमा पेनाल्टीमा ब्यक्तिगत दाेस्राे गाेल गरेका थिए।

आजै ग्रुप ए काे नेदरल्यान्ड र सेनेगल तथा अमेरिका र वेल्स आमनेसामने हुदैछन्।

हिजाे उद्घाटन खेलमा इक्वेडरले आयाेजक कतारलाई २-० ले हरायो ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ९ : ५२ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको