५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

फरेन टोरेसले १०६ मिनेटमा गरेको गोलले स्पेन विश्वकप विजेता



बार्साको स्ट्राइकर फरेन टोरेसले १०६ मिनेटमा गरेको गोलले युरोपियन च्याम्पियन स्पेन  विश्वच्याम्पियन बनेको छ।

न्यूयोर्कमा भएको फाइनल खेलमा १० खेलाडीमा सिमित रहेर दबाबमा रहेको अर्जेन्टिनालाई स्पेनले १-० ले पराजित गरेको हो ।

यसअघि ९३ मिनेटमा दोहोरो पहेलो कार्ड पाएर अर्जेन्टिनाका इमिलो फर्नान्डेज बाहिरिएपछि अर्जेन्टिना १० खेलाडीमा सिमित बनेको थियो ।

कुल १० गोलको साथ फ्रान्सका किलियन एम्बाप्पेले गोल्डेन बुट जिते ।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  ४ : १२ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज