बार्साको स्ट्राइकर फरेन टोरेसले १०६ मिनेटमा गरेको गोलले युरोपियन च्याम्पियन स्पेन विश्वच्याम्पियन बनेको छ।
न्यूयोर्कमा भएको फाइनल खेलमा १० खेलाडीमा सिमित रहेर दबाबमा रहेको अर्जेन्टिनालाई स्पेनले १-० ले पराजित गरेको हो ।
यसअघि ९३ मिनेटमा दोहोरो पहेलो कार्ड पाएर अर्जेन्टिनाका इमिलो फर्नान्डेज बाहिरिएपछि अर्जेन्टिना १० खेलाडीमा सिमित बनेको थियो ।
कुल १० गोलको साथ फ्रान्सका किलियन एम्बाप्पेले गोल्डेन बुट जिते ।








प्रतिक्रिया