६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

सर्वियाले भलिबलको महिला विश्वकप जित्यो

काठमाडौ/नेदरल्यान्ड र पाेल्यान्डमा जारी विश्वकप महिला भलिबलको उपाधी सर्वियाले जितेकाे छ।नेदरल्यान्डकाे एप्लेबुममा हिजाे सम्पन्न फाइनलमा सर्वियाले ब्राजिललाई ३-० काे साेझाे सेटमा हराउँदै भलिबलको विश्वविजेता बन्याे। ब्राजिललाई उपविजेता बनाउन सर्वियाले२६-२४,२५-२२,२५-१७ जित निकाल्यो। उता इटालीले अमेरिकालाई २५-२०,२५-१५ र २७-२५ काे साेझाे सेटमा हराउँदै तेस्राे स्थान हात पार्याे।