१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

अर्थशास्त्रकाे नाेवल पुरस्कार ३ अमेरिकी अर्थशास्त्रीहरुलाई



रीता थाम्सुहाङ/काठमाडौ,नाेवेल फाउन्डेसनले यस वर्षको अर्थशास्त्रकाे नाेवेल पुरस्कार विजेता घाेषणा गरेकाे छ।

बैंक र वित्तीय संकटहरुमा अनुसन्धानकाे लागि अमेरिकी अर्थशास्त्री त्रय बेन बर्ताकी,डाेग्लस डब्लु डायमन्ड र फिलिप एच डिब्मिगलाई यस वर्षको अर्थशास्त्रमा नाेवेल पुरस्कार प्रदान गरिएको जनाइएको छ।

यसअघि नाेवेल शान्ति पुरस्कार रुसी एलेस विएलास्की,रुसी संस्था मेमाेरल र युक्रेनी संस्था सेन्टर फर सिभिल लिबर्टीलाई संयुक्तरूपमा युद्ध अपराध,मानव अधिकार उल्लंघन र शक्तिको दुरुपयोगलाई अभिलेखिकरण गरेबापत प्रदान गरिएको थियाे।

अमेरिकी डलर ९,००,०००/- पुरस्कार राशिको नाेवेल पुरस्कार आगामी डिसेम्बर १०मा वितरण गरिन्छ ।

 

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  १ : ०४ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र