६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

अर्थशास्त्रकाे नाेवल पुरस्कार ३ अमेरिकी अर्थशास्त्रीहरुलाई



रीता थाम्सुहाङ/काठमाडौ,नाेवेल फाउन्डेसनले यस वर्षको अर्थशास्त्रकाे नाेवेल पुरस्कार विजेता घाेषणा गरेकाे छ।

बैंक र वित्तीय संकटहरुमा अनुसन्धानकाे लागि अमेरिकी अर्थशास्त्री त्रय बेन बर्ताकी,डाेग्लस डब्लु डायमन्ड र फिलिप एच डिब्मिगलाई यस वर्षको अर्थशास्त्रमा नाेवेल पुरस्कार प्रदान गरिएको जनाइएको छ।

यसअघि नाेवेल शान्ति पुरस्कार रुसी एलेस विएलास्की,रुसी संस्था मेमाेरल र युक्रेनी संस्था सेन्टर फर सिभिल लिबर्टीलाई संयुक्तरूपमा युद्ध अपराध,मानव अधिकार उल्लंघन र शक्तिको दुरुपयोगलाई अभिलेखिकरण गरेबापत प्रदान गरिएको थियाे।

अमेरिकी डलर ९,००,०००/- पुरस्कार राशिको नाेवेल पुरस्कार आगामी डिसेम्बर १०मा वितरण गरिन्छ ।

 

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  १ : ०४ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज