३० चैत्र २०८०, शुक्रबार | April 12, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

भियतनामसँग ५-० ले हार्दै नेपाल यु-१७ एसियाकपबाट बाहिरियाे।



नाेगेनहाङ लिम्बू/काठमाडौ, आयाेजक भियतनामसंग ५-० काे फराकिलो हार ब्यहाेर्दै नेपाल एएफसी यु-१७ एसियाकपकाे छनाेट चरणबाटै बाहिरिएको छ।

आज सम्पन्न आफ्नो दाेस्राे खेलमा खेलकाे २९ मिनेटमै नेपालले ४गाेल खाइसकेकाे थियाे।दाेस्राे हाफमा सम्हालिएर खेलेकाे नेपालले इन्जुरी समयमा थप १ गाेल खाएकाे थियाे।

नेपालकाे समुहबाट आजै थाइल्यान्डले चाइनिज ताइपेइलाई ३-१ले हरायाे।समान ६अङ्क भएतापनि गाेलअन्तरमा भियतनाम शिर्ष स्थानमा छ।दुवै खेल हारेर छनौटबाटै बाहिरिएका नेपाल र चाइनिज ताइपेइले पर्सि आइतबार प्रतिष्ठाकाे लागि खेल्नेछन् भने समुहकाे शिर्षस्थानकाे लागि भियतनाम र थाइल्यान्ड भिड्नेछन् ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  २ : २४ बजे

हुरीबतासले लडाय‍ो हिलिहाङ-३ कुर्लुम्बाको स्वास्थ्य सामुदायिक भवन

पाँचथर,हिजो राती आएको आँधी बेहरीले पाँचथरक‍ो हिलिहाङ-३, कुर्लुम्बाको स्वास्थ्य सामुदायिक

पाँचथर हिलिहाङ-३,डाँडेमा प्रेम योङहाङको गोठमा आगलागी

पाँचथर,पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं ३,डाँडेको प्रेम योङहाङको गाइगोठमा गत

ताप्लेजुङको मैवाखोला गाउँपालिकाको कक्षा ८ उत्तीर्ण गर्ने ५ जना,२५ जनाले ग्रेडबृद्धी परीक्षा दिने

ताप्लेजुङ,ताप्लेजुङको मैवाखोला गाउँपालिकामा कक्षा ८ को परिक्षा जम्मा ५ जना

इलाम-२ उप-निर्वाचनमा २० जनाको उम्मेदवारी दर्ता

इलाम, यहि बैशाख १५ गते हुने प्रतिनिधी सभा सदस्य पदको

निस्कियो मावि शिक्षकको नतिजा, पैतिस प्रतिशत , १२ हजार ७४० जना पास भए ।

काठमाडौं , शिक्षक सेवा आयोगले गत चैत्र २ गते लिएको